२०७७ फाल्गुन १६ /
Sunday, February 28, 2021
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Suchana News
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
सुचना न्यूज
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
सुचना न्यूज
No Result
View All Result
Home समाचार

अल्पसंख्यक बर्ग समुदायको अधिकार र पहिचानलाई राज्यले सम्वोधन गर्न नसकेको : संघिय सांसद परियार

सुचना न्यूज by सुचना न्यूज
1 year ago
in समाचार
0
अल्पसंख्यक बर्ग समुदायको अधिकार र पहिचानलाई राज्यले सम्वोधन गर्न नसकेको : संघिय सांसद परियार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको संविधानले सबैको अधिकारलाई ग्यारेण्टी गरेतापनि राज्यले अल्पसंख्यक धार्मिक समुदाय, दलित, उत्पीडित, उपेक्षित तथा सीमान्तकृत बर्ग समुदायको अधिकार र पहिचानलाई सम्वोधन गर्न नसेको संघिय सांसद माननीय लक्ष्मी परियारले बताएकी छिन् ।
मिडिया एड्भोकेसी फोरम नेपालले सोमवार ललितपुरमा आयोजना गरेको पैरवीको आवाज पत्रिका विमोचन कार्यक्रमलाई संवोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
माफ नेपाल र मर्सी मिशन मिडिया प्रा.लि. द्वारा संयुक्तरुपमा आमसंचारको शक्तिलाई प्रयोग गरी अल्पसंख्यक धार्मिक समुदाय, दलित, उत्पीडित, उपेक्षित तथा सीमान्तकृत बर्ग समुदाय जो आवाजबिहिन छन उनीहरुको आवाज राज्यको पहुँचमा पुर्याउन पैरवी गर्ने र उनीहरुको अधिकार तथा पहिचान स्थापित गराई आपसी सद्भावका साथ समृद्ध राष्ट्र  निर्माण गर्ने मुख्य उदेश्यका रूपमा “पैरवीको आवाज” नामक पत्रिका प्रकाशन गरिएको फोरमका अध्यक्ष विदुर अधिकारीले बताउनुभयो । फोरमका महासचिव निरोज तोलाङेले अल्पसंख्यक वर्ग समुदाय तथा आवाजविहिनहरुको आवाज राज्यको पहुँचमा पु-याउन पहल पैरवी गर्न सांसदहरुको एक ‘ककस’ निर्माण गर्न लागिएकोले सो ‘ककस’ को नेतृत्व माननीय परियारलाई गर्न आग्रह गर्नुभएको थियो ।

मन्तव्यका क्रममा अधिकाशं व्यक्तिहहरूले संचार नै यस्तो साथी हो जसले अधिकारविहिन, आवाजविहिनहरूको आवाज सबैभन्दा चाँडो पु-याउन मद्धत गर्छ त्यसो हुँदा पत्रिकाले सबैको आवाजलाई संवोधन गर्न सकेको होस् भनि बधाई सहित शुभकामना व्यक्त गरेका थिए । पत्रिकाको विमोचन माननीय परियार, आमा घरका संस्थापक दिलशोभा श्रेष्ठ र रिलिजियस पिस फोरम नेपालका संस्थापक अध्यक्ष एस.के.योञ्जन जोनाले संयुक्त रुपमा गरेका थिए । बिमोचन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, पत्रकार, मानवअधिकारकर्मी, सामाजिक अभियान्ता लगाएका विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Previous Post

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

Next Post

पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

सुचना न्यूज

सुचना न्यूज

Next Post
पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
कमिसनखोर बिरुद्ध दुई युवा नेताको जित

कमिसनखोर बिरुद्ध दुई युवा नेताको जित

September 8, 2020
“समय सदैव गुटबन्दीको अधिनमा मात्रै रहदैन”  बिद्यार्थी नेता सुदेश पराजुली

अखिलमा चुलियो बिबाद

October 4, 2020
सरकार र यातायात व्यवसायीबीच बार्ता  बिहीबारदेखि बस चल्ने

सरकार र यातायात व्यवसायीबीच बार्ता बिहीबारदेखि बस चल्ने

July 20, 2020
लकडाउन को सदुपयोग गरौ

लकडाउन को सदुपयोग गरौ

August 28, 2020
सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा बझाङका पहिरो पिडितहरुलाई लुगा तथा खाद्यान्न, खाना पकाउने सामग्री बितरण 

सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा बझाङका पहिरो पिडितहरुलाई लुगा तथा खाद्यान्न, खाना पकाउने सामग्री बितरण 

1
प्रेस वक्तव्य- माधव कुमार नेपाल

कार्यदलको प्रतिबेदन प्रति माधव कुमार नेपालको टिप्पणीमा सत्यता छैन – सचिबालय

1
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
प्रधानमन्त्रीको प्रतिगमन बिरुद्द अनेरास्ववियू  कोटेश्वर बहुमुखी  क्याम्पस र अनेरास्ववियू (TSAN ) मसाल जुलुस

February 18, 2021
संसद विघटनको विरोधमा प्रज्ञा प्रतिष्ठान डबलीमा आज दिउँसो २ बजे ‘नागरिक सभा’

संसद विघटनको विरोधमा प्रज्ञा प्रतिष्ठान डबलीमा आज दिउँसो २ बजे ‘नागरिक सभा’

January 12, 2021
मल्टिस्टारकाे साधारण सभा सम्पन्न,नयाँ उधमी     लक्षित याेजना तय

मल्टिस्टारकाे साधारण सभा सम्पन्न,नयाँ उधमी लक्षित याेजना तय

January 11, 2021
संसद विघटनको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

संसद विघटनको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

January 7, 2021

Popular Stories

  • कमिसनखोर बिरुद्ध दुई युवा नेताको जित

    कमिसनखोर बिरुद्ध दुई युवा नेताको जित

    0 shares
    Share 0 Tweet 0
  • अखिलमा चुलियो बिबाद

    0 shares
    Share 159 Tweet 100
  • सरकार र यातायात व्यवसायीबीच बार्ता बिहीबारदेखि बस चल्ने

    0 shares
    Share 101 Tweet 63
  • लकडाउन को सदुपयोग गरौ

    0 shares
    Share 86 Tweet 54
  • नेकपाको महाधिवेशन र नया पुस्ताको दायित्व ।

    0 shares
    Share 78 Tweet 49

सुचना न्यूज

स्रोतहरू खुलाइएका बाहेक सुचना न्यूज डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू न्यूज डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

ठेगाना: koteshwor, Kathmandu

ईमेल: suchananews7@gmail.com

संपर्क नम्बर : 9810347878

  • गृहपृष्ठ
  • समाचार
  • अर्थतन्त्र
  • वैंकिङ
  • जीवनशैली
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
  • पत्रपत्रिका
  • अन्य

प्रधानमन्त्रीको प्रतिगमन बिरुद्द अनेरास्ववियू कोटेश्वर बहुमुखी क्याम्पस र अनेरास्ववियू (TSAN ) मसाल जुलुस

संसद विघटनको विरोधमा प्रज्ञा प्रतिष्ठान डबलीमा आज दिउँसो २ बजे ‘नागरिक सभा’

मल्टिस्टारकाे साधारण सभा सम्पन्न,नयाँ उधमी लक्षित याेजना तय

© 2020 your  सुचना न्यूज   सर्वाधिकार सुरक्षित                                                                                                                                                                           powered by : sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य