२०७७ फाल्गुन १६ /
Sunday, February 28, 2021
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Suchana News
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
सुचना न्यूज
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
सुचना न्यूज
No Result
View All Result
Home विशेष

नेपाल टेलिकमले ल्यायो समर अफर

सुचना न्यूज by सुचना न्यूज
8 months ago
in विशेष, समाचार
0
नेपाल टेलिकमले ल्यायो  समर अफर
5
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल टेलिकमले समर अफर ल्याएको छ । टेलिकमले यसअघि उपलब्ध ‘स्प्रिङ अफर’ अन्तर्गतका प्याकेजलाई परिमार्जन गरी ‘समर अफर’ उपलब्ध गराइएको जनाएको छ । टेलिकमले साउन १ देखि ९० दिनसम्म उपलब्ध गराउने गरी ‘समर अफर’ ल्याएको हो ।

‘समर अफर’ अनसार कम्पनीले ‘युट्युब स्ट्रिमिङ डाटा प्याक’ अन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराउनेछ। ‘सोसल मिडिया प्याक’ अन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २ सय एमबी डाटा उपलब्ध हुनेछ । नाइट भ्वाइस प्याक यसअघि राति १० बजेदेखि बिहान ६ बजेसम्म उपलब्ध भएकोमा अब ७ बजेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । ‘नाइट टाइम भ्वाइस प्याक’ १० रुपैयाँमा ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध राखिएको छ भने १५ रुपैयाँमा ३ रातका लागि २ सय मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३ सय ५० मिनेट भ्वाइस प्याक उपलब्ध हुने टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

टेलिकमले ‘अल टाइम डाटा प्याक’ अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने गरी प्याक परिमार्जन पनि गरेको छ । । यसमा ६० रुपैयाँमा ३ दिनका लागि ४ सय एमबी, सय रुपैयाँमा ७ दिनका लागि ८ सय एमबी, २ सय ८० रुपैयाँमा २८ दिनका लागि २ दशमलव ५ जीबी, ५ सय रुपैयाँमा २८ दिनका लागि ७ जीबी र ८ सय रुपैयाँमा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ ।

टेलिकमका अनुसार ‘डे डाटा प्याक’ अन्तर्गत अब १० रुपैयाँमा ८० एमबी र १८ रुपैयाँमा २ सय ५० एमबी डाटा प्याक प्राप्त गर्न सकिनेछ । वान नाइट ‘अनलिमिटेड डाटा’ अन्तर्गत राति ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन सकिने प्याकेज २० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ‘डे भ्वाइस प्याक’ अन्तर्गत १२ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १ सय २० मिनेट कल गर्न सकिन्छ । यो अफरमा प्रदान गरिएको १ सय २० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने ‘अनलिमिटेड कल अफर’ ले निरन्तरता पाएको छ । ‘लार्ज डाटा प्याक’ अन्तर्गत अब १ हजार ६ सय रुपैयाँमा ६० दिनका लागि ३० जीबी प्याक र ३ हजार रुपैयाँमा १ सय २० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ । फोरजी/एलटीई अफर अन्तर्गत १५ रुपैयाँमा १ दिनका लागि जम्मा १ सय एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

Previous Post

पूर्वप्रधानमन्त्री नेपालको समन्वयमा रौतहटका सुरक्षा निकाय तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान

Next Post

प्रधानमन्त्री ओलीको भाषणको विरोधमा नेपाली युवकको कपाल मुन्डन

सुचना न्यूज

सुचना न्यूज

Next Post
प्रधानमन्त्री ओलीको भाषणको विरोधमा नेपाली युवकको कपाल मुन्डन

प्रधानमन्त्री ओलीको भाषणको विरोधमा नेपाली युवकको कपाल मुन्डन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
कमिसनखोर बिरुद्ध दुई युवा नेताको जित

कमिसनखोर बिरुद्ध दुई युवा नेताको जित

September 8, 2020
“समय सदैव गुटबन्दीको अधिनमा मात्रै रहदैन”  बिद्यार्थी नेता सुदेश पराजुली

अखिलमा चुलियो बिबाद

October 4, 2020
सरकार र यातायात व्यवसायीबीच बार्ता  बिहीबारदेखि बस चल्ने

सरकार र यातायात व्यवसायीबीच बार्ता बिहीबारदेखि बस चल्ने

July 20, 2020
लकडाउन को सदुपयोग गरौ

लकडाउन को सदुपयोग गरौ

August 28, 2020
सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा बझाङका पहिरो पिडितहरुलाई लुगा तथा खाद्यान्न, खाना पकाउने सामग्री बितरण 

सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा बझाङका पहिरो पिडितहरुलाई लुगा तथा खाद्यान्न, खाना पकाउने सामग्री बितरण 

1
प्रेस वक्तव्य- माधव कुमार नेपाल

कार्यदलको प्रतिबेदन प्रति माधव कुमार नेपालको टिप्पणीमा सत्यता छैन – सचिबालय

1
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
प्रधानमन्त्रीको प्रतिगमन बिरुद्द अनेरास्ववियू  कोटेश्वर बहुमुखी  क्याम्पस र अनेरास्ववियू (TSAN ) मसाल जुलुस

February 18, 2021
संसद विघटनको विरोधमा प्रज्ञा प्रतिष्ठान डबलीमा आज दिउँसो २ बजे ‘नागरिक सभा’

संसद विघटनको विरोधमा प्रज्ञा प्रतिष्ठान डबलीमा आज दिउँसो २ बजे ‘नागरिक सभा’

January 12, 2021
मल्टिस्टारकाे साधारण सभा सम्पन्न,नयाँ उधमी     लक्षित याेजना तय

मल्टिस्टारकाे साधारण सभा सम्पन्न,नयाँ उधमी लक्षित याेजना तय

January 11, 2021
संसद विघटनको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

संसद विघटनको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

January 7, 2021

Popular Stories

  • कमिसनखोर बिरुद्ध दुई युवा नेताको जित

    कमिसनखोर बिरुद्ध दुई युवा नेताको जित

    0 shares
    Share 0 Tweet 0
  • अखिलमा चुलियो बिबाद

    0 shares
    Share 159 Tweet 100
  • सरकार र यातायात व्यवसायीबीच बार्ता बिहीबारदेखि बस चल्ने

    0 shares
    Share 101 Tweet 63
  • लकडाउन को सदुपयोग गरौ

    0 shares
    Share 86 Tweet 54
  • नेकपाको महाधिवेशन र नया पुस्ताको दायित्व ।

    0 shares
    Share 78 Tweet 49

सुचना न्यूज

स्रोतहरू खुलाइएका बाहेक सुचना न्यूज डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू न्यूज डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

ठेगाना: koteshwor, Kathmandu

ईमेल: suchananews7@gmail.com

संपर्क नम्बर : 9810347878

  • गृहपृष्ठ
  • समाचार
  • अर्थतन्त्र
  • वैंकिङ
  • जीवनशैली
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
  • पत्रपत्रिका
  • अन्य

प्रधानमन्त्रीको प्रतिगमन बिरुद्द अनेरास्ववियू कोटेश्वर बहुमुखी क्याम्पस र अनेरास्ववियू (TSAN ) मसाल जुलुस

संसद विघटनको विरोधमा प्रज्ञा प्रतिष्ठान डबलीमा आज दिउँसो २ बजे ‘नागरिक सभा’

मल्टिस्टारकाे साधारण सभा सम्पन्न,नयाँ उधमी लक्षित याेजना तय

© 2020 your  सुचना न्यूज   सर्वाधिकार सुरक्षित                                                                                                                                                                           powered by : sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य