बिधाईमा मुहार खुसी थियो बधाई थिएन्
विगतका चोट बिर्सने कुनै दबाई थिएन।
शरिर धितोमा राखेर पढाको छोरो विदेशियो
महँगा उपहार प्रेमीकालाई थियो बालाई थिएन्।
मुना र मदनको माया सन्सारकै उत्कृष्ट माया रे
सृष्टिकर्ता आमा भकोमा खुसीका सिँडी चढाई थिएन्।
मानब हुन तर मनमा मानबता नभएका हरुलाई
मलाई जिउँदै मारे तिन्लाई नै कानुन कडाई थिएन।
न्युनस्तरीय मानव यहाँ पिडाँ पिडाँमा डुबिरहेछन् ।
यहाँ कानुनकै खेती गर्दा पनि राम्रो उब्जाई थिएन।
बिनिता के.सी खाडाँदेबी-6रामेछाप