काठमाडौंबाट स्याङ्जा चापाकोट जाँदै गरेको एम्बुलेन्स आज बिहान मजकोटमा दुर्घटना भएको छ ।
सडकबाट करिब ४०० मिटर तल खसी दुर्घटना हुदा उपचारकै क्रममा चापाकोट निवासी भानुभक्त गैरे र श्याम पंगेनिको दु:खद निधन भएको हाे।
साेहि दुर्घटनामा परेका २ जनाको भने पोखरामा उपचार भैरहेको छ जस्मा एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र पबित्रा गैरे रहेका छ्न ।